• 'NRNA's elected committee cannot be stopped, misinformation was spread in the community' - 'समाजमा भ्रम फैलाउने कामहरू भएका थिए, एनआरएनएको निर्वाचित कमिटीलाई रोक्न सकिँदैन'

  • Sep 20 2024
  • Length: 25 mins
  • Podcast

'NRNA's elected committee cannot be stopped, misinformation was spread in the community' - 'समाजमा भ्रम फैलाउने कामहरू भएका थिए, एनआरएनएको निर्वाचित कमिटीलाई रोक्न सकिँदैन'

  • Summary

  • Non-Resident Nepali Association's International Coordination Council (NRNA ICC) president Badri K.C. is currently on a visit to Australia. While attending an interactive community program organised by NRNA Victoria on Thursday, 19 September in Melbourne, K.C. told SBS Nepali that the association's Australian chapter plays a significant role. Listen to our conversation with K.C. and other participants about the recent NRNA election controversy and the organisation's upcoming plans. - गैर आवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी)का अध्यक्ष बद्री केसी हाल अस्ट्रेलिया भ्रमणमा छन्। मेलबर्नस्थित कोबर्गमा बिहीवार, १९ सेप्टेम्बरमा एनआरएनए भिक्टोरियाले आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा उपस्थित भएका केसीले सबैभन्दा धेरै साधारण सदस्य रहेको एनआरएनए अस्ट्रेलियाको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। एनआरएनएको निर्वाचन सम्बन्धि पछिल्लो विवाद र आगामी योजनाबारे अध्यक्ष केसी लगायत कार्यक्रमका सहभागीहरूले एसबीएस नेपालीसँग गरेको कुराकानीका सुन्नुहोस्।
    Show More Show Less
activate_samplebutton_t1

What listeners say about 'NRNA's elected committee cannot be stopped, misinformation was spread in the community' - 'समाजमा भ्रम फैलाउने कामहरू भएका थिए, एनआरएनएको निर्वाचित कमिटीलाई रोक्न सकिँदैन'

Average customer ratings

Reviews - Please select the tabs below to change the source of reviews.