• अस्ट्रेलिया बुझ्नुहोस्

  • By: SBS
  • Podcast

अस्ट्रेलिया बुझ्नुहोस्

By: SBS
  • Summary

  • अस्ट्रेलियामा बसोबास गर्दा तपाईंले जान्नै पर्ने सबै कुराहरू। स्वास्थ्य, आवास, रोजगारी, भिसा, नागरिकता, अस्ट्रेलियाको कानून लगायतका थुप्रै विषयहरूमा तयार पारिएको उपयोगी सामाग्रीहरू नेपालीमा सुन्नुहोस्।
    Copyright 2024, Special Broadcasting Services
    Show More Show Less
activate_Holiday_promo_in_buybox_DT_T2
Episodes
  • Are you in need of crisis accommodation? - अस्ट्रेलिया बुझ्नुहोस्: सङ्कटको बेला बस्ने ठाउँ चाहिए के गर्ने?
    Dec 17 2024
    If you are homeless or at risk of becoming homeless it can be difficult knowing who to ask for a safe place to go. You don’t have to feel isolated, and there is no shame in asking for help. There are services that can point you to crisis accommodation and support, wherever you are. - यदि तपाईँ घरबारविहीन हुनुहुन्छ वा घरबारविहीन हुने जोखिममा हुनुहुन्छ भने सुरक्षित ठाउँमा जान कसलाई सोध्ने भनेर थाहा पाउन गाह्रो हुन सक्छ। यस्तो अवस्थामा तपाईँले एक्लो महसुस गर्नुपर्दैन, र मद्दत माग्न अप्ठ्यारो मान्नु पनि पर्दैन। अस्ट्रेलियामा, तपाईँ जहाँ भए पनि सङ्कटको समयमा आवास खोज्न मद्दत गर्ने सहायता सेवाहरू उपलब्ध रहेका छन् जसका बारेमा अस्ट्रेलिया बुझ्नुहोस् को यस भागमा हामी चर्चा गर्ने छौँ।
    Show More Show Less
    12 mins
  • Cricket explained: an easy guide so you can enjoy the cricket season in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: अस्ट्रेलियामा क्रिकेट सिजनको मज्जा लिन क्रिकेट बुझ्नुहोस्
    Dec 16 2024
    Cricket is immensely popular in Australia, and it has long been part of Australian culture, especially during the summer months. It brings families and communities together during the holidays. Learn the basics of the game and about the different formats, from the traditional Test matches to the fast-paced T20 games. Whether you are already a cricket fanatic, or new to the game, we’ll guide you through the most popular tournaments so you can also get excited and take part in the cricket season in Australia. - क्रिकेट अस्ट्रेलियामा धेरै लोकप्रिय छ, र यो लामो समयदेखि अस्ट्रेलियाको संस्कृतिको हिस्सा भएको छ, र त्यो पनि विशेष गरी गर्मी महिनाहरूमा। यसले छुट्टीको समयमा परिवार र समुदायहरूलाई एकसाथ ल्याउँछ। चाहे तपाईँ पहिलेदेखि नै क्रिकेट प्रेमी हुनुहुन्छ, वा खेलमा नयाँ हुनुहुन्छ, यस भागमा हामी तपाईँलाई सबैभन्दा लोकप्रिय टुर्नामेन्टहरूको भ्रमण गराउने छौँ ताकि तपाईँ पनि उत्तिकै जोस र उत्साहका साथ अस्ट्रेलियाको क्रिकेट सिजनमा भाग लिन सक्नुहोस्।
    Show More Show Less
    11 mins
  • Understanding how pharmacies operate in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: फार्मेसीहरू कसरी सञ्चालन हुन्छन्?
    Dec 4 2024
    In Australia pharmacists dispense prescription medications and provide healthcare advice, educating the community on the use of medicines and disease prevention. - अस्ट्रेलियामा, फार्मसिस्टहरूले प्रेसक्रिप्सन औषधिहरू र स्वास्थ्य सम्बन्धी सल्लाहहरू दिने गर्छन्। समुदायलाई सुरक्षित औषधि प्रयोग र रोग रोकथामको बारेमा शिक्षित गर्ने फार्मेसी प्रणालीले अस्ट्रेलियामा कसरी काम गर्छ भन्ने बारे अस्ट्रेलिया बुझ्नुहोस्को यस भागमा सुन्नुहोस्।
    Show More Show Less
    12 mins

What listeners say about अस्ट्रेलिया बुझ्नुहोस्

Average customer ratings

Reviews - Please select the tabs below to change the source of reviews.