• Embracing the wisdom of traditional Indigenous medicine - अस्ट्रेलिया बुझ्नुहोस्: एबोरिजिनल उपचार पद्धति
    Sep 11 2024
    Understanding and respecting Indigenous knowledge of medicine may be the key to providing more holistic and culturally sensitive care in today's healthcare setting. - अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी, आदिवासीहरूको पारम्परिक औषधीलाई बुझ्दा र आदर गर्दा पाइन सकिने ज्ञान र त्यसबाट आजको स्वास्थ्य सेवाहरूमा पुग्न सक्ने फाइदाहरूका बारेमा चर्चा गर्नेछौँ।
    Show More Show Less
    12 mins
  • Baby blues or postnatal depression? How to help yourself and your partner - अस्ट्रेलिया बुझ्नुहोस्: बेबी ब्लुज, पेरिनेटल र पोस्टनेटल डिप्रेसन
    Aug 5 2024
    Are you an expectant or new parent? You or your partner may experience the so-called ‘baby blues’ when your baby is born. But unpleasant symptoms are mild and temporary. Postnatal depression is different and can affect both parents. Knowing the difference and how to access support for yourself or your partner is crucial for your family’s wellbeing. - के तपाईँ बच्चा जन्मने पर्खाइमा हुनुहुन्छ वा भर्खरै अभिभावक बन्नु भएको छ? तपाईँ वा तपाईँको पार्टनरले बच्चा जन्मिसके पछि बेबी ब्लुज भन्ने अवस्थाको सामना गर्ने सम्भावना हुन्छ। तर यस्तो अवस्थामा भोग्ने अप्रिय लक्षणहरू हल्का किसिमका र अस्थायी हुन्छन्। 'पोस्टनेटल डिप्रेसन' भनिने बच्चा जन्मिसकेपछि हुने डिप्रेसन भने फरक किसिमको हुन्छ र यसले दुवै अभिभावकलाई प्रभाव पार्न सक्छ। यसका फरकहरू बारे बुझ्नु र सहयोग कसरी पाउने भन्ने थाहा पाउनु तपाईँको परिवारको कल्याणको लागि निकै महत्त्वपूर्ण हुन्छ।
    Show More Show Less
    13 mins
  • Why are Indigenous protocols important for all Australians? - अस्ट्रेलिया बुझ्नुहोस्ः आदिवासीहरूसँग उठबस गर्दा बुझ्नै पर्ने ‘प्रोटोकल’हरू
    Jul 15 2024
    Observing the cultural protocols of Aboriginal and Torres Strait Islander peoples is an important step towards understanding and respecting the First Australians and the land we all live on. - अस्ट्रेलियाका एबोरिजिनल मानिसहरू र टोरेस स्ट्रेट द्विप समूहका बासिन्दाहरूका सांस्कृतिक चालचलन सम्बन्धी नियम वा प्रोटोकलहरू बारे जान्नु बुझ्नु जरुरी छ। विशेष गरेर अस्ट्रेलियामा बस्दै गर्दा यहाँको माटोका परम्परागत भूमि पतिहरूलाई बुझ्ने र उनीहरूको सम्मान गर्ने दिशामा यसको अझ बढी महत्त्व रहन्छ।
    Show More Show Less
    11 mins
  • Understanding Australia’s precious water resources and unique climate - अस्ट्रेलिया बुझ्नुहोस्: बहुमूल्य जलस्रोत र अद्वितीय जलवायु
    Jul 10 2024
    Australia is the driest of all inhabited continents with considerable variation in rainfall, temperature and weather patterns across its different climate zones. Here's why this vast land boasts one of the planet's most unique climates. - अस्ट्रेलिया मानव बसोबास भएका महाद्वीपहरूमध्ये सबैभन्दा सुख्खा महाद्वीप हो। यहाँ तापक्रम, वर्षा, र मौसमी ढाँचामा विभिन्न जलवायु क्षेत्रहरूका बिचमा महत्त्वपूर्ण भिन्नताहरू छन् र त्यो पनि बर्षेनी परिवर्तन हुन सक्छन्।
    Show More Show Less
    12 mins
  • Indigenous art: Connection to Country and a window to the past - आदिवासी कलाः पहिचान र इतिहास हेर्न मिल्ने आँखीझ्याल
    Jun 28 2024
    Embracing their oral traditions, Aboriginal and Torres Strait Islander peoples have used art as a medium to pass down their cultural stories, spiritual beliefs, and essential knowledge of the land. - आफ्ना सांस्कृतिक कथा, आध्यात्मिक विश्वास र पृथ्वीका आवश्यक ज्ञानहरू एक पुस्ताबाट अर्को पुस्तासम्म लैजान, एबोरिजिनल तथा टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरू कलालाई एक माध्यमको रूपमा प्रयोग गर्छन् । अस्ट्रेलिया बुझ्नुहोस्‌को यो भागमा हामी एबोरिजिनल मानिसहरू र टोरेस स्ट्रेट द्विप समूहका बासिन्दाहरूले कला विभिन्न रूपहरू प्रयोगमा ल्याएर आफ्नो मौखिक परम्पराहरू कसरी अङ्गालेका छन् भनेर बुझ्ने प्रयास गर्नेछौँ।
    Show More Show Less
    12 mins
  • Navigating the implicit right to protest in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: विरोध प्रदर्शन गर्ने निहित अधिकार
    May 31 2024
    Every week, impassioned Australians take to the streets, raising their voices in protest on important issues. Protesting is not an offence, but protesters sometimes test the limits of the law with extreme and antisocial behaviour. The chance of running into trouble depends on where you’re protesting and how you behave. - लगभग हरेक हप्ता अस्ट्रेलियनहरू आफूलाई प्रत्यक्ष वा भावनात्मक रूपमा प्रभाव पार्ने महत्त्वपूर्ण मुद्दाहरूको विरोधमा आवाज उठाउन सडकमा उत्रिन्छन्। विरोध प्रदर्शन गर्नु स्वाभाविक रूपमा गैर कानुनी त होइन, तर प्रदर्शनकारीहरूले कहिलेकाहीँ अनुचित व्यवहार गरेर कानूनको सीमालाई नाघ्न सक्छन्। त्यसैले विरोध प्रदर्शन गर्दा समस्यामा पर्न सक्ने सम्भावना तपाईँको स्थान र व्यवहारमा निर्भर हुन्छ।
    Show More Show Less
    10 mins
  • What were the Australian Wars and why is history not acknowledged? - ‘दि अस्ट्रेलियन वअर्स’ के थिए र इतिहासमा यिनको उपेक्षा किन?
    May 28 2024
    The Frontier Wars is a term often used to describe the more than 100 years of violent conflicts between colonial settlers and the Indigenous peoples that occurred during the British settlement of Australia. Even though Australia honours its involvement in wars fought overseas, it is yet to acknowledge the struggle that made it the country it is today. - अस्ट्रेलियामा ब्रिटिशहरूको प्रत्यक्ष राज सुरु हुँदा, उनीहरूको स्थानीय आदिवासीहरूसँग एक शताब्दीभन्दा पनि लामो समयसम्म भएका हिंसात्मक द्वन्द्वहरूलाई बुझाउनका लागि प्राय गरेर प्रयोग हुने शब्दहरू हुन्, फन्ट्रियर वअर्स। विदेशमा लडिएका युद्धमा भागलिनेहरू प्रति अस्ट्रेलियामा सम्मान व्यक्त गरिने प्रचलन छ। स्वदेशी माटोमा भएका अनेकौँ द्वन्द्वहरूमा बगेका रगतबाट समेत यो देश बनेको छ। तर ती घरेलु युद्धहरू उपेक्षित बनेका छन्।
    Show More Show Less
    14 mins
  • Understanding the profound connections First Nations have with the land - अस्ट्रेलियाका आदिवासीहरूको पृथ्वीसँग रहेको गहिरो सम्बन्ध
    May 13 2024
    The land holds a profound spiritual significance for Aboriginal and Torres Strait Islander peoples, intricately intertwined with their identity, belonging, and way of life. - माटो वा भूमिले एबोरिजिनल तथा टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरूका लागि एकदमै ठुलो पवित्र महत्त्व बोकेको छ। यो उनीहरूको पहिचान, आत्मीयता र जीवनशैलीसँग निकै मिहिन रूपमा गाँसिएको छ।
    Show More Show Less
    9 mins